राहदानी छपाइ प्रकरण: पूर्वपरराष्ट्रमन्त्री आरजुसहित १८ जनाविरुद्ध मुद्दा दायर
newsofnepal.com · Mon Jun 22 11:28:18 GMT 2026

काठमाडौँ
राहदानी छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार आयोगले अनुसन्धान पूरा गरेर पूर्वपरराष्ट्रमन्त्री राणासहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
Read full story at source (newsofnepal.com)