यमनमा हुथीको बढ्दो प्रभाव, इरान भन्छ– हामीले हस्तक्षेप गरेका छैनौँ
nepalpress.com · Mon Sep 14 10:49:46 GMT 2026

काठमाडौं । इरानले यमनसँग सम्बन्धित विषयमा आफ्नो कुनै हस्तक्षेप नरहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
बीबीसी फारसीका अनुसार बघाईले यमनको समस्याको जरा निकै पुरानो रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि वार्ता गर्न इरान तयार रहेको बताए ।
Read full story at source (nepalpress.com)