प्रधानमन्त्रीसँग बैठक बस्न पुगेका गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै परे पक्राउ
reportersnepal.com · Mon Sep 14 10:49:42 GMT 2026

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (reportersnepal.com)