काजाकिस्तानलाई हराउँदै इरान च्याम्पियन
neplays.com · Fri May 29 16:08:18 GMT 2026
काठमाडाैं। इरानले काभा महिला भलिबल च्याम्पियनसिप २०२६ काे उपाधि जितेकाे छ।
त्रिपुरेश्वस्थित राखेपकाे कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल खेलमा इरानले कजाकिस्तानलाई ३–१ काे सेटमा हराउँदै उपाधि उचालेकाे हाे।
Read full story at source (neplays.com)