सरकारले म माथि ज्यादती गर्यो : दुर्गा प्रसाईं
ratopati.com · Mon Sep 14 10:53:53 GMT 2026

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन् । एयरपोर्टमा पत्रकार सम्मेलन गर्न आफूलाई सरकारले बन्देज लगाएर ज्यादती गरेको प्रसाईंको भनाइ छ ।
एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिएपछि प्रसाईंले आफ्नै निवास पुगेर पत्रकार सम्मेलन गरेका थिए । त्यसक्रममा उनले जनेजी आन्दोलनका क्रममा संसद्, सिंहदरबार लगायतका भौतिक संरचना जनाउन भएको षड्यन्त्रबारे आफूसँग धेरै भिडियो रहेको भन्दै चाँडै सार्वजनिक गर्ने बताए ।
Read full story at source (ratopati.com)