चितवनमा चांगानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ सार्वजनिक
bishowkhabar.com · Mon Sep 14 10:52:58 GMT 2026

काठमाडौं– चांगानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ चितवनमा सार्वजनिक गरिएको छ । चितवनका लागि अधिकृत विक्रेता राजहंस अटोमोबाइल प्रालिले यसको अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार भदौ २९ देखि ३१ गतेसम्म रीजालचोकस्थित दीपलको प्रदर्शनीकक्षमा आयोजना हुने विशेष परीक्षण सञ्चालनमार्फत ग्राहकले नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
Read full story at source (bishowkhabar.com)