जेनजीहरुको तीज [भिडियोसहित]
kendrabindu.com · Mon Sep 14 10:58:00 GMT 2026

काठमाडाैं । आज हरितालिका तीज अर्थात नेपाली हिन्दु महिलाहरूका लागि धार्मिक आस्था, सांस्कृतिक पहिचान, पारिवारिक सम्बन्ध र आत्मअभिव्यक्तिसँग जोडिएको विशेष दिन ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व भगवान् शिव र माता पार्वतीको सम्बन्ध, पार्वतीको तपस्या तथा आफ्नो इच्छाअनुसार जीवनसाथी रोज्ने धार्मिक–पौराणिक कथासँग जोडिएको छ । तर समयसँगै तीज मनाउने शैली मात्र होइन, यसलाई बुझ्ने पुस्ताको दृष्टिकोण पनि विस्तारै बदलिँदै गएको छ ।
Read full story at source (kendrabindu.com)