तत्कालका लागि थामियो एमालेभित्रको विवाद
sutranews.com · Mon Sep 14 10:58:33 GMT 2026

काठमाडौं । नेकपा (एमाले)भित्र अध्यक्ष परिवर्तनको विषयलाई लिएर पेचिलाे बनेकाे विवाद तत्कालका लागि थामिएकाे छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिनसम्म काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थलीमा बसेको बैठकले कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्तावलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
Read full story at source (sutranews.com)