किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ
newsofnepal.com · Mon Sep 14 10:57:39 GMT 2026

काठमाडौं ।
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गरेको बैठकमा सहभागी भएपछि उनलाई पक्राउ गरिएको हो।
Read full story at source (newsofnepal.com)