सचेतक धितालका अभिव्यक्तिहरू विवादित, सार्वजनिक माफी माग्नुपर्ने जेनजी सहिद परिवारको माग
nagariknews.nagariknetwork.com · Mon Sep 14 10:52:08 GMT 2026

जेनजी सहिद परिवार र घाइतेहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै सहिद तथा घाइतेहरूको त्याग र बलिदानलाई अपमान हुने गरी अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका हुन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)