प्रधानमन्त्रीसँग बैठक बसेर निस्किएलगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
kendrabindu.com · Mon Sep 14 11:00:52 GMT 2026

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले आयोजना गरेको छलफलमा सहभागी भएका तामाङ बैठक सकिएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (kendrabindu.com)