कांग्रेस देउवा समूहको आग्रह : ‘असोज ३ को वडा अधिवेशनमा सहभागी नहुनु’
reportersnepal.com · Mon Sep 14 11:09:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन समुहले तयारी गरेको असोज ३ गतेबाट हुने पार्टीको अधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
चुनदेवीमा पत्रकार सम्मेलन गर्दै इतर पक्षका १५ औँ महाधिवेशनको तयारी संयोजन समितिका संयोजक डा.शशांक कोइरालाले संस्थापनले महाधिवेशनको कुनै गतिविधिमा सहभागी नहुन नेता कार्यकर्तालाई अपिल गरेका हुन्।
Read full story at source (reportersnepal.com)