बैंकिङ कसुर मुद्दामा फरार थिए सिंहदरबारबाट पक्राउ परेका जनप्रतिनिधि, वैशाखमै जारी भएको थियो पक्राउ पुर्जी
ratopati.com · Mon Sep 14 11:12:30 GMT 2026

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ । उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
Read full story at source (ratopati.com)