बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने
nepalviews.com · Mon Sep 14 11:41:26 GMT 2026

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यसलगत्तै पक्की सडक र पुलको निर्माण सुरु गर्ने तयारी गरेको हो ।
Read full story at source (nepalviews.com)