रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू–राजनीति
khabarhub.com · Sat Jun 06 01:57:31 GMT 2026

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता र शक्ति सन्तुलनमा भू–राजनीतिक सद्भाव, विशेष गरी नयाँ दिल्लीको दृष्टिकोण कस्तो रहन्छ ? २०८२ को आम निर्वाचनमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हालैको भारत भ्रमणले नेपाली कूटनीति र राजनीतिक वृत्तमा नयाँ विमर्श पैदा गरेको छ।
Read full story at source (khabarhub.com)