यसरी आएको रहेछ भोटेकोसीमा प्रलय
barnanmedia.com · Thu Aug 27 09:39:09 GMT 2026

काठमाडौँ । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ ।
प्रारम्भमा बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय गतिविधिलाई ४.४ म्याग्निच्युडको भूकम्प भनिए पनि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को पछिल्लो विश्लेषणले उक्त घटना भूकम्प नभई ग्लेसियर ढल्ने र त्यसबाट मलबे बग्ने क्रममा उत्पन्न भएको भूकम्पजस्तो कम्पन हुन सक्ने देखाएको छ ।
Read full story at source (barnanmedia.com)