अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने
onlinekhabar.com · Mon Jun 22 12:54:02 GMT 2026

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु देउवा राणा देउवालाई अहिले मुद्दा नचलाई उनीमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ ।
उनको घरमा म्याद तामेल भएपछि कतिपय काममा थप अनुसन्धान गर्नुपर्ने भन्दै विशेष अदालतले आरजु लगायतबारेमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)