वीरगन्जको मुख्य सडक सीमाभित्रका बाँकी संरचना मंगलबारसम्म हटाइसक्ने
ekantipur.com · Mon Sep 14 11:55:21 GMT 2026

वीरगन्जको मुख्य सडक सीमाभित्रका बाँकी संरचना मंगलबारसम्म हटाइसक्ने
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गाप्रसादका अनुसार सोमबार घण्टाघर क्षेत्रमा रहेको क्राउन प्लाजा होटल आसपासका ४ घर भत्काइएको छ ।
Read full story at source (ekantipur.com)