रसुवा पुगेका मुगुका १५ जना सम्पर्कविहीन
newsofnepal.com · Thu Aug 27 09:45:08 GMT 2026

मुगु।
रोजगारीका लागि रसुवा पुगेका मुगुका १५ जना सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
Read full story at source (newsofnepal.com)