विदेशी सहयोग अस्वीकार गरेका छैनौँ: बालेन
barnanmedia.com · Sat Aug 29 01:06:19 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्।
आज (शुक्रबार) फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशी सहयोगका विषयमा स्पष्ट पारेका हुन्।
Read full story at source (barnanmedia.com)