थाइल्यान्डको गाँजासहित तीन जना पक्राउ
setopati.com · Mon Sep 14 12:23:00 GMT 2026

थाइल्यान्डको गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिक र एक जना म्यानमारका नागरिकलाई तीन किलो गाँजासहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
Read full story at source (setopati.com)