जग्गा, आवास तथा निर्माण प्रदर्शनी २०८३’ मा विपद् उत्थानशील पूर्वाधारदेखि एकीकृत आवासलगायत यी विषय उठाउने
arthadabali.com · Mon Sep 14 12:29:34 GMT 2026

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण गर्नेसम्मका विषयमा काठमाडौंमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच विस्तृतमा बहस हुने भएको छ ।
Read full story at source (arthadabali.com)