बाढीमा कोशी प्रदेशका १६५ नागरिक अझै सम्पर्कविहीन
ratopati.com · Mon Sep 14 12:32:00 GMT 2026

विराटनगर । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परेर कोशी प्रदेशका १६५ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा रहेका कोशी प्रदेशका कुल २२८ जना नागरिकमध्ये हालसम्म ३४ जनाको सकुशल उद्धार गरिएको छ भने १ जनाको मृत्यु र १ जना घाइते भएको पुष्टि भएको छ।
Read full story at source (ratopati.com)