पार्टी हितविपरीत जाने कसैलाई छाडिँदैन,गलत गर्ने सांसदमाथि ‘राइट टु रिकल’ लागू हुन्छः रास्वपा सांसद सापकोटा
reportersnepal.com · Mon Sep 14 12:35:10 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश सापकोटाले पार्टीको नीति तथा विधानविपरीत गतिविधि गर्ने जो-कसैलाई पनि कारबाही गरिने चेतावनी दिएका छन् ।
Read full story at source (reportersnepal.com)