म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा
kendrabindu.com · Sat Jun 27 11:49:20 GMT 2026

काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ ।
राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, २०८३ असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको कार्यक्रमकी संयोजक सबिता पोखरेलले जानकारी दिएका हुन् ।
Read full story at source (kendrabindu.com)