रास्वपा महाधिवेशन पर्सिसम्म चल्ने
onlinekhabar.com · Mon Jun 22 13:19:00 GMT 2026

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनको समय लम्बिने भएको छ । सोमबार साँझ प्रवक्ता मनिष झाले महाधिवेशन असार १० गते(बुधबार)सम्म चल्ने जानकारी दिए ।
यसअघि आइतबारबाट सुरु भएको महाधिवेशन सोमबार र मंगलबारगरी तीन दिनसम्म चल्ने भनिएको थियो ।
Read full story at source (onlinekhabar.com)