तीजमा यस बर्ष पशुपतिनाथमा दर्शनार्थी महिलाहरू किन घटे ?
arthadabali.com · Mon Sep 14 12:42:03 GMT 2026

काठमाडौँ / हरितालिका तीजका अवसरमा यस वर्ष पशुपतिनाथ मन्दिरमा विगतको तुलनामा दर्शनार्थी महिलाको चाप कम देखिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहानको समयमा भक्तजनको उपस्थिति सीमित रहे पनि १० बजेपछि भने क्रमशः चाप बढेको थियो।
Read full story at source (arthadabali.com)