प्रथम महिला पौडेलले गरिन् पशुपतिनाथमा पूजा आराधना एवं दर्शन
lokaantar.com

प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गरेकी छिन् ।
पशुपतिनाथ मन्दिरमा उनले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गरेकी हुन् ।
Read full story at source (lokaantar.com)