मेडिकल काउन्सिलको लाइसेन्सको नतिजा सार्वजनिक, ६६.९५ प्रतिशत उत्तीर्ण
baahrakhari.com · Fri May 29 18:10:00 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ६६.९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा यही जेठ १२ देखि १५ गतेसम्म सञ्चालन भएको थियो ।
Read full story at source (baahrakhari.com)