गैँडाकोटमा इभी हाइस दुर्घटना : आठ जना घाइते, दुईको अवस्था गम्भीर
newsofnepal.com · Mon Jun 22 13:44:25 GMT 2026

नवलपरासी।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
Read full story at source (newsofnepal.com)