रास्वपाको उम्मेदवार क्लबमा कस्तो छ आवेदनको अवस्था ?
onlinekhabar.com · Mon Sep 14 12:56:14 GMT 2026

२९ भदौ, काठमाडौं । विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी गरेको छ ।
रास्वपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि १ भदौबाट आवेदन सुरु गरेको थियो । आवेदन सुरु गरेको ठिक १० दिनपछि (१० भदौ) भोटेकोशी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए । बाढी आएकै दिन रास्वपाको सचिवालय बैठक बसेर सबै साङ्गठनिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो ।
Read full story at source (onlinekhabar.com)