कांग्रेस महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ
ekantipur.com · Mon Sep 14 12:59:16 GMT 2026

कांग्रेस महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ
नेपाली कांग्रेसको महाधिवेशन गर्ने तयारी गरेका सभापति गगन थापा र शेरबहादुर देउवा दुवैको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा पेस भएको रिट दरपिठ भएको छ ।
Read full story at source (ekantipur.com)