टेलिकम कम्पनी सेवा पुनः सञ्चालनमा सक्रिय
gorkhapatraonline.com · Sat Aug 29 01:16:19 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सुविधा पुनस्र्थापना गर्ने कार्यमा दूरसञ्चार सेवाप्रदायकले तीव्रता दिएका छन् ।
बाढीबाट मुख्य रूपमा प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा क्षतिग्रस्त टेलिकम टावर पुनः सञ्चालनदेखि फाइबर मर्मतलाई सेवाप्रदायकले प्राथमिकतामा राखेर काम गरिरहेको जनाएका छन् ।
Read full story at source (gorkhapatraonline.com)