महाकाली नदीमा गाई तार्ने क्रममा बगेका एक पुरुष मृत फेला
kendrabindu.com · Mon Sep 14 13:01:56 GMT 2026

कञ्चनपुर । महाकाली नदीमा गाई तार्ने क्रममा बगेर बेपत्ता भएका एक किसान मृत अवस्थामा भेटिएका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४, मालिका टोलका करिब ५० वर्षीय जित दमाई सोमबार बिहान महाकाली नदीको टापुमा गाई तार्ने क्रममा नदीको तीव्र बहावमा बगेर बेपत्ता भएका थिए।
Read full story at source (kendrabindu.com)