सुरक्षालाई कारण देखाउँदै बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध
nepalpress.com · Mon Sep 14 13:04:39 GMT 2026

काठमाडौं। चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ ।
सुरक्षालाई कारण देखाउँदै ल्याइएको नयाँ नियमले ड्रोन तथा त्यसका पार्टपुर्जा सहरभित्र ल्याउन र अनधिकृत रूपमा उडाउनसमेत रोक लगाउनेछ ।
Read full story at source (nepalpress.com)