विष्णु पौडेल पक्राउपछि महेशले भने- प्रतिशोध साधियो, प्रतिकार गराैं
nagariknews.nagariknetwork.com · Mon Jun 22 13:33:17 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भनेका छन्।
सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोध साँधिएको भन्दै यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)