तीजमा प्रथम महिला पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना
newsofnepal.com · Mon Sep 14 13:14:20 GMT 2026

काठमाडौँ ।
प्रथम महिला सविता पौडेलले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नुभएको छ।
Read full story at source (newsofnepal.com)