एआईबाट देशको सुरक्षा खतरामा परेको भन्दै आत्तिए चिनियाँ गुप्तचर, दिए यस्तो चेतावनी
arthadabali.com · Mon Sep 14 13:02:32 GMT 2026

कृत्रिम बुद्धिमत्ता (एआई)ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिएका छन् । विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोग गर्न सक्ने उनले सोमबार बताएका छन् ।
Read full story at source (arthadabali.com)