अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाँदै
ekantipur.com · Mon Sep 14 13:30:16 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाँदै
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ मा दिल्ली जाने भएका हुन् । भ्रमणका क्रममा उनले नेपाल–भारत सहकार्य र भोटेकोशी विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्नेछन् ।
Read full story at source (ekantipur.com)