कांग्रेसको दुवै महाधिवेशन रोक्न पेस रिट, सर्वोच्चबाट अस्वीकार
barnanmedia.com · Mon Sep 14 13:28:10 GMT 2026

नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस गरेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दर्ता अस्वीकार गरेको छ ।
सर्वोच्चले दरपिठ आदेशमार्फत दर्ता अस्वीकार गरेको हो । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ताका लागि सर्वोच्चमा पेस गरेका थिए । उनी कांग्रेसको क्रियाशील सदस्यसमेत हुन् । रिटमाथि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले सोमबार (भदौ २९) दरपिठ आदेश गरेका हुन् ।
Read full story at source (barnanmedia.com)