‘रातो घेरा’को छायांकन सकियो, मंसिर १८ गतेदेखि प्रदर्शनमा
kendrabindu.com · Mon Sep 14 13:37:38 GMT 2026

काठमाडौं । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली फिल्म ‘रातो घेरा–द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ । फिल्मको इन्डक्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्म सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको फिल्मले मानवीय सम्बन्धका विविध पाटोलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
Read full story at source (kendrabindu.com)