‘अहिले सहयोगी बनेको एआई दशकपछि मान्छेकै नियन्त्रण बाहिर जान सक्छ’
ratopati.com · Mon Sep 14 13:45:00 GMT 2026

काठमाडौँ । कुनै समय पत्रकारितामा सक्रिय ज्ञानमित्र झण्डै दुई दशकदेखि सन्यासी जीवन बिताइरहेका छन् । जीवन सन्यासीको भएपनि उनको रुचि भने विज्ञान, खगोलशास्त्र तथा एआईको विकाससम्बन्धी देखिन्छ ।
एआईको विकास र त्यसका सम्भावनाबारे रातोपाटीमा नियमित लेख लेखिरहेका ज्ञानमित्रले रातोपाटी पडकास्टमा एआईका विकास, सम्भावना र चुनौतीबारे आफ्ना धारणा राखेका छन् ।
Read full story at source (ratopati.com)