उद्यमी घिमिरेलाई अवार्ड
ekantipur.com · Mon Sep 14 13:40:35 GMT 2026

उद्यमी घिमिरेलाई अवार्ड
उद्योग तथा व्यापारको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्डबाट उनी सम्मानित भएका हुन् ।
Read full story at source (ekantipur.com)