चिलिमे: टनेलमा खोजी तथा उद्धार कार्य तीव्र
barnanmedia.com · Mon Sep 14 13:32:19 GMT 2026

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ (टनेल) क्षेत्रमा फसेका श्रमिक तथा प्राविधिकहरूको खोजी र उद्धार कार्य निरन्तर जारी रहेको छ ।
बाढीपछि सुरुङको प्रवेशद्वार तथा भित्री भागमा थुप्रिएको बाक्लो लेदो, ढुङ्गामुढा र भग्नावशेष पन्छाउँदै उद्धार टोली अघि बढिरहेको छ ।
Read full story at source (barnanmedia.com)