विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
khabarhub.com · Sat Aug 29 01:20:59 GMT 2026

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकाय उद्धार, खोज र राहतमा जुटिरहेका छन् ।
बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएकाे छ भने यो क्रम जारी छ ।
Read full story at source (khabarhub.com)