भोटेकोशी बाढी : १४७३ को उद्धार, ५५३ जनाको शव फेला, ९७ जा डिस्चार्ज
himalpress.com · Sat Aug 29 01:24:58 GMT 2026

काठमाडौँ-
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो ।
Read full story at source (himalpress.com)