मध्यपूर्वको युद्धले ‘साझा हित’ पूरा गर्दैन : चिनियाँ राष्ट्रपति सी जिनपिङ
ukeraa.com

२ दिन अघि
एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वमा जारी युद्धले कुनै पनि पक्षको ‘साझा हित’ पूरा नगर्ने बताएका छन्। भारतको नयाँदिल्लीमा शनिबार आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा सीले यस्तो धारणा राखेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै रोयटर्स र एएफपीले जनाएका छन्।
Read full story at source (ukeraa.com)