कांग्रेसका दुवै पक्षले महाधिवेशन रोक्न माग गरेको रिट दरपीठ
nepalviews.com · Mon Sep 14 13:53:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेका महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ।
कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका अधिवक्ता मणिराम उपाध्यायले सोमबार सर्वोच्चमा रिट दायर गर्दै दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक्न आदेश माग गरेका थिए। तर, सर्वोच्च प्रशासनले सो रिट दर्ता गर्न अस्वीकार गरेको हो।
Read full story at source (nepalviews.com)