इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
ratopati.com · Mon Jun 22 14:41:06 GMT 2026

विराटनगर । नेपाल सरकार र इजरायल सरकारबिचको सरकारी प्रक्रियामार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीका लागि इजरायल पठाउने कार्यक्रमअन्तर्गत लिइएको अंग्रेजी भाषा परीक्षा विवादको घेरामा परेको छ ।
परीक्षा सञ्चालनको जिम्मेवारी पाएको संस्था ‘सीआईआईएन’ को लापरबाही, प्राविधिक त्रुटि र गैरजिम्मेवारपूर्ण व्यवहारका कारण हजारौं योग्य परीक्षार्थीहरू अवसरबाट विमुख हुनुपर्ने स्थिति सिर्जना भएको दाबी गरिएको छ ।
Read full story at source (ratopati.com)