मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल साह
ekantipur.com · Mon Sep 14 13:57:00 GMT 2026

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल साह
संघको विधानअनुसार वाणिज्य र उद्योगतर्फ ८–८ सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाइए पनि दुवै समूहमा आवश्यक संख्यामै उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
Read full story at source (ekantipur.com)